लामिछानेको दवाव पछि एनआरएनए अमेरिकाले पठायो सदस्यता शुल्क

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाले आफ्ना सदस्यहरु बापत केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने करिब एक लाख डलर आज शुक्रवार भुक्तानी गरेको छ । गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले बुद्धि सागर सुवेदीलाई अध्यक्षबाट बर्खास्त गरेर कृष्ण लामिछानेलाई अध्यक्ष चयन गरे पछि सुवेदी समूहले बाध्य भएर सो शुल्क पठाइएको हो । क्षेत्रीय संयोजक सापकोटाले बुद्धि सागर … Continue reading लामिछानेको दवाव पछि एनआरएनए अमेरिकाले पठायो सदस्यता शुल्क